- सफलता प्राप्त गर्नका लागि योजना बनाएर मेहनत गर्नुपर्छ ।
- सफलता हासिल गर्ने क्रममा विभिन्न अप्ठ्यारा स्थिति आए पनि हडबडाउनुहुँदैन ।
- आफूमा विश्वास गरेर सकारात्मक सोच राख्नुपर्छ ।
- जीवनमा सधै कुनै न कुनै लक्ष्य लिएर अघि बढ्नुपर्छ ।
- कुनै पनि कार्य गर्दा पूरा मन लगाएर गरेमा सहजै पूर्ण गर्न सकिन्छ ।
नेपालको पूर्वी भागमा अवस्थीत मोरंग जिल्लाको उत्तरी भागमा रहेको यो याँङ्शिला सतिसाले गाउँको थोरै भएपनि प्रचार प्रसार हुन सकोस भनेर यस ब्लग निर्माण गरिएको छ। यहाँ सबै किसिमका लेख रचना जानकारीहरु सकेसम्म राख्ने कोशिश गरिने छ। यस ब्लगमा भएका कुनै पनि पोष्ट तपाइँहरुले आफ्नो ब्लग वेवसाइट वा अन्य सामाजिक सञ्जालमा राख्न सक्नु हुनेछ। यस ब्लगसम्म आइदिनु भै आफ्नो अमुल्य समय दिनु भएकोमा तपाइँहरुमा हार्दिक धन्यबाद lll सेवारो l
Thursday, 16 February 2017
सक्सेस मन्त्र (टिप्स)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment