Wednesday 8 February 2017

मनोरंजन



बासी कुराउनीले
हाम्रो गाउँको पुजारी बाजेलाई छेरौटी लागेछ ।
डाक्टरले जीवन जल र केही ट्याबलेट औषधि दिएछ ।
"औषधि खाए पछि मुख बार्न पर्छ कि डाग्डर साप ?" पुजारी बाजेले सोधेछ्न् ।
डाक्टरले भनेछ-
"एह ! तेस्तो क्यै बार्नु पर्दैन बाजे । केही दिनलाई शंख चैं बिस्तारै फुक्नु होला ।"
हैट् तेस्का बाजे !

No comments:

Post a Comment