Wednesday 8 February 2017

याँङ्शिलामा शिपमुलक ब्यावशाय ढाका टोपी




जनवरी ३१  ७:५५ अपरान्ह्  
बैदेशिक रोजगारबाट फर्किनु भएका याँङ्शिला ५ राङ्चा की दिदीहरु निल कुमारी मगर र कमला बि.क.  शिपमुलक ब्यावशाय ढाका टोपी बुन्नुमा ब्यस्त ।

यहाँ उल्लेखित जानकारी र तस्वीर बिर्ता मान्जीको फेसबूक वालबाट साभार गरीएको छ ।  




कमला बि क ढाका टोपी बुन्दै 

कमला बि क ढाका टोपी बुन्दै 

निल कुमारी मगर ढाका टोपी बुन्दै 

निल कुमारी मगर ढाका टोपी बुन्दै 

No comments:

Post a Comment