Thursday 9 February 2017

जनसंख्याको तागत

जनसंख्याको तागत ।
Avlet Fung

चिनको हान जात्तिको चेन् डि ( 1541-1617 ) ले ताईवान् पत्ता लगाए। अन्नि त्यसको लगभग 17 औं शताब्दी देख्खिन् हान जात्तिहरु ताईवानमा छिर्नु थाले। 
तस्वीर 

यद्यपि हान् जात्तिहरु ताईवान् छिर्नु अघि नै , त्यहाँनेर आदिवासीहरुको उपस्थिति थियो। र , त्यत्तिबेलाका आदिवासीहरु माथी टिप्पणी गर्दै चेन् डिले भन्नेका छन् क्कि -

' …… तिन्निहरु असभ्य थिए । '

सन् 2014 को जनगणना अनुसार आप्रवासी हान जात्तिहरु ताईवानमा 97% छन् भने आदिवासी ताईवानिहरु लगभग 3 % छ । त्यो पनि कुल् 14 आदिवासीहरुको जनसंख्या जोड्दा । हो यहीँ जनसंख्याको बाहुल्यताले गर्दा 300 बर्ष अगाडि ताईवान् छिरेका हान जात्तिहरुले ताईवान कब्जा गरे ।

तर 800 सय बर्ष अगाडी देख्खी ताईवानमा बस्ने 14 वटा आदिवासीहरु चै , गुलेत्ती भए। ताईवानको राज्यसत्ता देख्खी बिमुख भए ।
यसो भनौं , ताईवानमा बास बस्नु दिने आदिवासीहरु अल्पसंख्यक भए ।अन्नि बास माग्नु आउँने हान जात्तिहरु चै बहुसंख्यक जाति भएर ताईवानको हर्ताकर्ता भए ।

हाम्मी आदिवासीहरुले यहाँ देख्खी सिक्नु जरुरी छ ।

ताईवानका रास्ट्रपति हान् जात्तिका हुन् । उन्निले ताईवानका भुमी- पुत्रहरुको देश हान जात्तिले खोसेकोमा अन्नि उन्निहरु माथी बिगतमा हान जात्तिको तर्फ देख्खिन भएका शोषण / उत्पीडन प्रती भुमी- पुत्रहरु सङ्ग लिखित माफी माग्दै ।
_______________ 

तस्वीर ।
_____

No comments:

Post a Comment