Thursday 16 February 2017

मनोरन्जन


हाङयुग अज्ञात's Profile Photo, Image may contain: one or more people, closeup and outdoor
      माइधारे बाजे डाक्टरलाई भेट्न गएछ-
      "हाउ डाक्डर साप ! मलाई ग्याँसको समस्या छ कि । तर अचम्म कि ! मैले छोडेको ग्याँसको न गन्ध आउँछ न आवाज । हाउ ! तिम्रो क्लिनिकमा पनि ३ चोटि छोडिसकें कि तर कसैले थाहा पाएन । ह ह ह ।"
      डाक्टरले माइधारे बाजेको ग्याँसको समस्या सुनेछ । तेसपछि डाक्टरले औषधि दिएर माइधारे बाजेलाई एकहप्ता पछि आउनु भनेछ । एकहप्तापछि औषधि खाइसकेर माइधारे बाजे डाक्टरको क्लिनिकमा फेरि पुगेछ ।
      क्लिनिकमा डाक्टर भेट्नेबित्तिकै माइधारे बाजेले भनेछ-
      "हाउ डाक्डर, कस्तो खाल्को औषधि पो दिइस् हाउ तिमीले । आरे, मैले छोडेको ग्याँसमा आवाज त आउँदैन कि तर सारै नमीठो पो गनाउनु थाल्यो त हाउ ।"
      डाक्टरले भनेछ- "बहुत राम्रो, तपाईंको नाक ठीक भो बाजे ।
      अब कानको उपचार गर्नु पर्छ ।"
      हैट् !

      No comments:

      Post a Comment