Sunday 19 February 2017

गजल - पोखरी माईला









  • गजल - पोखरी माईला


  • आफैलाई गीत बनाई कहिले काही गाउँछु म त
    तिम्रै नामको फोटो बनाइ सम्झनामा आउँछु म त
    कस्तो बाचा गर्नु
    आकाश धर्ती सुबास छर्ने चोखो माया लाउँछु म त
    मैले कस्को माया कसी लाउनु
    धनसँगै तन हेरी प्रित जोड्ने संस्कारहरू बिच
    स्वच्छ निश्चल मन हेरी चौतारीमा धाउँछु म त
    आफैलाई गीत बनाई कहिले काही गाउँछु म त
    तिम्रै नामको फोटो बनाई सम्झनामा आउँछु म त
    - Surjit Jabegu Limbu "पोखरी माईला"
    Limbuwan, Nepal.
    हाल- मरुभुिमको देश,
    — Wed, 02/06/2013 - 14:48
    Total votes: 32
    424 reads

    No comments:

    Post a Comment