Saturday 1 April 2017

कु-सस्कार र अन्धबिस्वाशले ग्रस्त हिन्दुधर्म

हिन्दुधर्ममा रहेको 'कु-सस्कार र अन्धबिस्वाशले ग्रस्त यो समाजको चेतना एउटा आचिखाने कुकुरको भन्दा पनि निच ।
घर भित्र पसेको निहुमा ९ बर्षिय बालक भिम बहादुर बि कलाई मरणासन्न हुने गरी कुटियका छ्न ।
बिरेन्द्रनगर सुर्खेतको कुनाथरी गा .वी. स. वडा न -८ निबासी, बदडादा मा.वी. कक्षा ३ मा अध्ययनरत बालक भिम बहादुर बि. क . लाई सोही ठाउका २५ बर्षिय भरत बहादुर शाही र उनकी आमा बाटु शाही को हातबाट कुटिएका हुन । अहिले उनको परिवार न्यायको खोजी गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेको छन ।


Dalmardan Kami जी को फेसबुकबाट साभार 
Yesterday at 4:05pm

No comments:

Post a Comment