गाेर्खा वेलफेयर स्किम(जि.डब्लु.एस.)द्वारा संचालित खानेपानी याेजना स्किम नं २ अन्तरगत श्री साबित्री मा.बि.मा खानेपानीकाे धारा र चार काेठे शाैचालयकाे निर्माण कार्य तिब्र गतिमा शुरु हुदैछ । यस कार्यमा सहयाेग गर्नुहुने स्किम नं २ का सम्पुर्ण टिम तथा प्राबिधिक टाेलीलाई बिद्यालय परिवारकाे तर्फ बाट मुर-मुरी धन्यबाद दिन चाहन्छाैं।
अध्यक्ष
बिमल राई
श्री साबित्री माध्यमिक बिद्यालय
बिद्यालय ब्याव्सथापन समिति
No comments:
Post a Comment