Sunday 4 February 2018

धस्कुटे सडक निर्माण कार्यको गा.पा.प्रमुख द्वारा स्थलगत अनुगमन





केराबारी गाउपालिका वडा नं ५ धुस्कुटे जाने बाटाेकाे गाउपालिका प्रमुख राेहित बहादुर कार्की र गाउपालिकाकाे सब ईन्जिनियर टिका लिम्बुबाट अाैपचारिक रुपमा अाज अनुगमन भएकाे छ । उक्त बाटाे वडाकाे रु २ लाखमा ट्रयाक अाेपन कार्य भई रहेकाे र उक्त रकम अपुग भएकाेमा बाँकि भएकाे सम्पुर्ण रकम गाउपालिकाकाे तर्फबाट उपलब्ध गराउने कुरा गाउपालिका प्रमुख राेहित बहादुर कार्की ज्युले गर्नु भएकाे छ । यस महान कार्यमा प्रतक्ष्य संलग्न भई स्थलगत अनुगमन गरी अपुग रकम उपलब्ध गराउन पहल गर्नुहुने गाउपालिका प्रमुख अादरणिय दाई राेहित बहादुर कार्की ज्यु लाई वडा नं ५ तथा मेराे ब्यक्तिगत तर्फबाट मुर-मुरी धन्यबाद दिन चाहन्छु।

- बिमल राई, 

No comments:

Post a Comment