Thursday 8 February 2018

केराबारी गाउपालिका वडा नं ५ (साबिक याँङ्शिला गा.बि.स.५) अन्तरगत हुलाक फुलबारी चाैक सडक खण्ड मर्मत कार्य सम्पन्न

केराबारी गाउपालिका वडा नं ५ (साबिक याँङ्शिला गा.बि.स.५) अन्तरगत हुलाक फुलबारी चाैक सडक खण्ड मर्मत कार्य सम्पन्न छ । उक्त कार्य सम्पन्न गर्न अहाेरात्र खट्नु हुने बाटाे मर्मत समितिका अध्यक्ष भिम पाराली राई र सदस्य काजिमान लिम्बु'लाई सम्पुर्ण केराबारी याँङ्शिला सतिसाले गाउँबासीको तर्फबाट मुरी-मुरी धन्यबाद दिन चाहन्छौ
जय सतिसाले।

जानकारी फोटो:  बिमल राई'को फेसबुकबाट लिईएको हो ।




1 comment:

  1. Brass and Silver Wedding Band, Inc. - TITADIC GAMES
    Brass and Silver Wedding Band, Inc. cobalt vs titanium drill bits is babyliss pro nano titanium hair dryer a gr5 titanium Wedding and Wedding Wedding venue located in Henderson, California and is located burnt titanium in gr5 titanium the heart of the

    ReplyDelete