Saturday 3 February 2018

साबिक याँङ्शिला ८ धुस्कुटे सडक निर्माण कार्य शुरु - बिमल राई







साबिक याङ्गशिला ८ हाल केराबारी ५ धुस्कुटे का जनता बर्षाैं देखि  बाटाेकाे समस्या भाेग्दै अाएका थिए । अब अाएर उक्त बाटाेकाे समस्या हल हुने भएकाे छ । अाज बाट फुलबारी चाैक देखि धुस्कुटे सम्मकाे ट्रयाक अाेपन कार्य शुरु भएकाे छ । यस ट्र्याक अाेपन कार्य शुरु भएसगै धुस्कुटे बासी हर्षित भएका छन् । अब ट्रयाक अाेपन काे कार्य सकिए लगत्तै बाटाेकाे स्तर उन्नती गरेर तुरुन्तै साना तथा मझाैला सवारी साधन सहजै अावत जावत गर्न सक्नेछ।

साभार: Bimal Rai, Facebook

No comments:

Post a Comment