Sunday 11 February 2018

केराबारी ५ धुस्कुटेमा ५२ बर्षपछी मोटरबाटो पुगेको अवस्था वडाध्यक्ष राई राईबाट बाटो अवलोकन

केराबारी गाउपालिका ५ धुस्कुटेमा लगभग ५२ बर्ष पछी माेटरबाटाेकाे ट्रयाक पुगेकाे अवस्था ।

अाज उक्त बाटाेकाे वडा अध्यक्ष राम राई ज्यु द्वारा अवलाेकन भयाे ।

भाेलि गाउपालिकाकाे अनुगमन टोलीद्वारा अवलाेकनको कार्यक्रम छ ।
- बिमल राई <<< यहाँ क्लिक गर्नुहोला
स्थानिय समासेवी तथा सञ्चारकर्मी

No comments:

Post a Comment