Tuesday, 12 September 2017

मेरो लागी दुबै बराबर तर अति आवस्यक जुनुको ३६ छोराछोरीहरु - शरीन ख्युङ्बा तामाङ, इज्राइल



जहा जुन कुराको आवस्यकता छ हुन्छ त्यो कुरा पुरा गर्दा तपाईंको सानो अमुल्य सहयोग अति नै महत्त्व हुनेगर्छ  भन्दै सागर भाइ हारेर होइन तिन करोड नेपाली जनताहरुको मन जितेर गयका होनहार आइडल हुन कलाकार हुन भन्ने कुरा तपाईं हामि सबैलाई थाहा छ त्यसैले उनको कलालाई तपाईं हामीले  आर्थिक सहयोग गरेर दिएर होइन तपाईं हाम्रो साथ सहयोगले बिशाल सांगितिक मंच  दिनुपर्ने हुन्छ दिलाउन सकौ जसको कारण उनले आफ्नो कलालाई अझ पोख्त गर्न सकोस चिनाउन सकोस कि सागरको गहिराइ कति गहिरो छ जुन गहिराईमा जति पौडिएता पनि धित कहिल्यै नमरोस हाम्रो भनेर

..त्यसैले सागर भाइलाइ जो जसले जे जति सहयोग गर्नु भयो त्यो उनको सांगितिक माध्यम बनुन् स्वार्थ नबनुन्  यहि छ शुभेच्छा मेरो 🌹🌹🌹

        साथै आर्थिक सहयोग त्यहाँ गर्नुछ तपाईं हामीले जसको केहि छैन कोहि छैन जस्तोकी जुनु'को रेखदेखमा बसेका ३६ जना नानि बाबुहरुको न समाउने हाङ्गा छ न छ त  गास दिने कोहि  छ त बस जुनु तिनीहरुको प्यारी आमा ।

जसले आफु सानो छँदा  बुनेको  ठुलो ठुलो सपनाहरू आफु ठुलो मान्छे भएपछी जुनु आमालाई आमा सरी हेर्छौ गर्छौ अनि राम्रो मान्छे बनेर देश बनाउछौ  भन्ने कलिला सपनाहरू पुरा गराउने जिम्मेवारी तपाईं हाम्रो रहेको छ र  टुसाएका कलिला सागर कुलमान घिसिङ रबि लामिछाने पुष्पा चरिमाया अनेकौं नेपाल आमाका असल सपुतहरु बन्ने जुन सपनाहरू छन  ति कलिला  सपुतहरुको भबिस्य उज्यालो बनाउन तपाईं हाम्रो हातेमालोको खाचो छ

भन्दै सागर भाइको कलालाइ पैसाको बिटोले सहयोग गरेर दिएर होइन तपाईं हाम्रो माया साथ समर्थन हुनुपर्छ अनिमात्र यो  कलाको छेत्रमा उदयमान कलाकार भएर जन्मिनेछ 🌹🌹🌹🌹🌹सागरको कलाकारिता ।

No comments:

Post a Comment