
यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।
यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह
Hamro Satisale र फेसबुक पेज
याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्विरहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद
 |
सतिसाले: बाढी पहिरो |
 |
सतिसाले: बाढी पहिरो |
 |
सतिसाले: बाढी पहिरो |
 |
सतिसाले: बाढी पहिरो पछी स्थानियबासीहरु पुननिर्माणमा |
 |
सतिसाले कालोपानी फुटबल ग्राउण्ड |
 |
सतिसाले १ नं धारा गौचरन |
 |
सतिसाले १ नं धारा माथिबा |
यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।
यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह
Hamro Satisale र फेसबुक पेज
याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्बिहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद ।
No comments:
Post a Comment